एसईई दिएका किशोरीहरुको लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस एसईई ईन्टरनेशनल २०२३ नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका एसईई दिएका किशोरीहरुले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी…
टिनएजर किशोरीहरुको लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस टिन क्विन सिजन ३ - MISS TEEN QUEEN 2023 नामको सौन्दर्य प्रतियोगितामा नेपालभरका टिनएजर किशोरीहरुले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक…
चैत २४ गतेदेखि रिलिज हुने फिल्म 'बहाव' को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘बहाव यी मनका’ बोलको गीत सार्वजनिक गरिएको हो। युवराज चौलागाईंको स्वर रहेको गीतमा प्रमोद कँडेलको शब्द,…
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि डकुमेन्ट्री फिल्म निर्माण सुरु भएको छ । ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरे । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका अरुणकुमार प्रधानले निर्देशन…
भारतीय टेलिभिजन सोनी इन्टरटेनेमन्टमा ६ महिनादेखि प्रसारण हुँदै आएको गायन रियालिटी शो इण्डियन आइडलको १३ औं सिजनले विजेता प्राप्त गरेको छ । उत्तर प्रदेशस्थित अयोध्यायका ऋषि सिंहले आइडलको उपाधि जितेका छन् । जितसँगै उनले २५…