आवश्यकताअनुसार शैक्षिक परामर्श नियमावली संशोधन गर्न सरकार तयार : शिक्षामन्त्री पोखरेल

आवश्यकताअनुसार शैक्षिक परामर्श नियमावली संशोधन गर्न सरकार तयार : शिक्षामन्त्री पोखरेल

काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको बताउनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा सरोकारवालासँग…

दर्ता प्रक्रिया पूरा नगरी विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही, १८ जना पुनः पक्राउ

दर्ता प्रक्रिया पूरा नगरी विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही, १८ जना पुनः पक्राउ

काठमाडौँ । दर्ता प्रक्रिया पूरा नगरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीहरूविरुद्ध सरकारले कडा कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयपछि प्रहरीले त्यस्ता शैक्षिक परामर्श संस्थामाथि अनुसन्धान तीव्र बनाएको…

ब्रिज इन्टरनेशनलको २१ औं शाखा पोखरामा विस्तार

ब्रिज इन्टरनेशनलको २१ औं शाखा पोखरामा विस्तार

पोखरा । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ। पोखराको न्युरोडमा सञ्चालनमा आएको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर क्रिकेटर सन्दीप लामिछानेले संयुक्त…

अनुमतिबिना सञ्चालनमा रहेका काठमाडौँका ९५ कन्सल्टेन्सीमा प्रहरी छापा, ६९ जना नियन्त्रणमा

अनुमतिबिना सञ्चालनमा रहेका काठमाडौँका ९५ कन्सल्टेन्सीमा प्रहरी छापा, ६९ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ । कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा सञ्चालित केही शैक्षिक परामर्श केन्द्रहरूले उच्च शिक्षाका…

विदेश अध्ययनको तयारीदेखि गन्तव्यसम्मको साथ : UCAN

विदेश अध्ययनको तयारीदेखि गन्तव्यसम्मको साथ : UCAN

सही देश, सही कलेज, सही प्रक्रिया र सही मार्गदर्शनको खोजीमा रहेका विद्यार्थीका लागि भरोसायोग्य सहयात्रा बन्न खोजिरहेको एक परामर्श संस्था: UCAN UCAN (Ultimate Consultancy and Advisory Network) विदेश अध्ययनसम्बन्धी परामर्श सेवा दिने एक संस्था हो।…