शिक्षा सबैको पहुँचमा पुगिसकेको छ, अब गुणस्तर सुनिश्चित गर्ने समय हो।

शिक्षा सबैको पहुँचमा पुगिसकेको छ, अब गुणस्तर सुनिश्चित गर्ने समय हो।

नेपालको शिक्षा प्रणालीले पहुँच विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। तर अबको मुख्य आवश्यकता गुणस्तरमा केन्द्रित हुनु हो। वास्तवमा, विगतका वर्षहरूमा हामीले शिक्षाको गुणस्तरको पक्षमा जति ध्यान दिनुपर्थ्यो, त्यति दिन सकेनौँ। त्यसबेला हाम्रो मुख्य प्राथमिकता शिक्षा…