कविता हराएका सपना र सिंहदरबार मान्छेका बिचारहरूजब बन्द हुन्छन् कालकोठरिमाथुनिन्छ हिरासतमामान्छेका फगत एउटा सपनाकक्रिन्छन् पेटहरूथन्किन्छ एउटा बिपनाअस्पतालको भिन्टिलेटरमाउर्लिन्छन आबेगहरू सडकहरूमार हरेक दश सालमाफेरि हुन्छ सात सालको पुनरावृति तर सात सालका सपनाहरूलेघरको चुलो नबलेपछिसतचालिस सालकाउही उरन्ठेउला…