इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि बन्द हुने

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि बन्द हुने

काठमाडौँ  । सरकारले विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरू तत्काल रोक्न सम्बन्धित…