काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र दक्षिण कोरियाबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण…