शिक्षालाई केवल कक्षाकोठा, पाठ्यपुस्तक वा प्रमाणपत्रमा सीमित गरेर हेर्न मिल्दैन। शिक्षा जीवनसँग कसरी जोडिन्छ, समाजसँग कसरी सहकार्य गर्न सिकाउँछ, र व्यक्तिलाई व्यवहारिक रूपमा कसरी सक्षम बनाउँछ भन्ने प्रश्न आज झन् महत्वपूर्ण बनेको छ। यही सन्दर्भमा…