नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा सांसद सरिता महतोको…

नवरत्न लाइफ स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

नवरत्न लाइफ स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

भक्तपुर / १३ साउन – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै प्रभावकारी सञ्चार, आत्मविश्वास, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले नवरत्न लाइफ स्कुल, भक्तपुर र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। फ्युचर एड्भान्टेजका…

विदेशी विद्यार्थी बढाएर मेडिकल शिक्षाको आम्दानी वृद्धि गर्ने प्रस्तावमा बहस, गुणस्तर र छात्रवृत्तिलाई लिएर विज्ञको चिन्ता

विदेशी विद्यार्थी बढाएर मेडिकल शिक्षाको आम्दानी वृद्धि गर्ने प्रस्तावमा बहस, गुणस्तर र छात्रवृत्तिलाई लिएर विज्ञको चिन्ता

काठमाडौं, साउन ११ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मेडिकल शिक्षामा विदेशी विद्यार्थीको संख्या बढाएर शैक्षिक संस्थाको आर्थिक अवस्था सुदृढ बनाउन सकिने धारणा सार्वजनिक गरेपछि चिकित्सा शिक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ। मन्त्रीको प्रस्तावलाई…

प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा सुधारको अवसरका रूपमा लिएका छौँ : मन्त्री सस्मित पोखरेल

प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा सुधारको अवसरका रूपमा लिएका छौँ : मन्त्री सस्मित पोखरेल

काठमाडौं, साउन १० — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा प्रणाली सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन्। उनले इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय…

मन्त्री पोखरेलको पहलपछि एमबिएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा व्यक्ति पक्राउ, त्रिविद्वारा छानबिन समिति गठन

मन्त्री पोखरेलको पहलपछि एमबिएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा व्यक्ति पक्राउ, त्रिविद्वारा छानबिन समिति गठन

काठमाडौं, साउन १० — त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि…