भक्तपुरस्थित नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ। विद्यालयले बालमैत्री वातावरण, समग्र शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२…
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूमा निःशुल्क शिक्षा तथा छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले एक पत्र जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा शिक्षा…
बनेपास्थित विद्यासागर सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य हिरा शर्मा नेपाल ‘इननोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका नेपालले नवप्रवर्तनशील शिक्षण पद्धति, विद्यालय विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पुर्याएको…
काठमाडौंस्थित लिभरपुल सेकेन्डरी स्कुल ‘एक्सिलेन्स इन होलिस्टिक एजुकेशन अवार्ड’बाट सम्मानित भएको छ। विद्यालयले समग्र शिक्षा, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड लिभरपुल एजुकेशन नेटवर्कका संस्थापक निर्देशक नवीन चौहानलाई…
ईपीएस स्कुलकी प्राचार्य प्रमिला सिंह ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टू एजुकेशन अवार्ड’बाट सम्मानित भएकी छन्। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, विद्यार्थी विकास तथा विद्यालय नेतृत्वमा पुर्याएको भूमिकाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन एक्सिलेन्स अवार्ड्स…