काठमाडौं — शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका विद्यालय, शिक्षक तथा विभिन्न क्षेत्रमा प्रभाव पारिरहेका व्यक्तिहरूलाई सम्मान गर्दै एजुकेशन एक्सिलेन्स अवार्ड्स, द १% अवार्ड्स समारोह तथा ‘द १% टिन’ पुस्तक लोकार्पण कार्यक्रम काठमाडौंमा भव्य रूपमा…
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालय तथा कलेजहरूलाई बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन आग्रह गरेको छ। मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षा शाखाले यस सम्बन्धमा सूचना जारी गर्दै दिवसलाई औपचारिक रूपमा मनाउन अनुरोध…
अहिलेको प्रविधिमैत्री युगमा केवल शैक्षिक ज्ञान पर्याप्त छैन। विद्यार्थीले ‘सफ्ट स्किल्स’ र २१औँ शताब्दीका जीवनोपयोगी सीपहरूमा विशेष ध्यान दिनु आवश्यक छ। अहिलेको टेक्नोलोजिकल युगमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने ‘हार्ड स्किल्स’ भनेका कुरा…
काठमाडौं। सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने घोषणा गरेको छ। सार्वजनिक गरिएको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो व्यवस्था अघि सारेको हो। सरकारका…
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने निर्णय गरेको छ। शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १ सय कार्यसूचीमा शैक्षिक क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्ने…