काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समर्पित रूपमा काम गर्दै आएका विद्यालय, प्रिन्सिपल, शिक्षक तथा शैक्षिक उद्यमीहरूको योगदानलाई कदर गर्ने उद्देश्यले ‘एजुकेसन एक्सिलेन्स अवार्ड्स २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार शिक्षा क्षेत्रमा नेतृत्व, नवप्रवर्तन, प्रभाव,…
कविता हराएका सपना र सिंहदरबार मान्छेका बिचारहरूजब बन्द हुन्छन् कालकोठरिमाथुनिन्छ हिरासतमामान्छेका फगत एउटा सपनाकक्रिन्छन् पेटहरूथन्किन्छ एउटा बिपनाअस्पतालको भिन्टिलेटरमाउर्लिन्छन आबेगहरू सडकहरूमार हरेक दश सालमाफेरि हुन्छ सात सालको पुनरावृति तर सात सालका सपनाहरूलेघरको चुलो नबलेपछिसतचालिस सालकाउही उरन्ठेउला…
स्याङ्जाको एक साधारण कृषक परिवारमा जन्मिएको एउटा बालकलाई उनका हजुरबुबाले सधैं सम्झाइरहन्थे— “जीवनमा अगाडि बढ्न पढाइ अनिवार्य छ।” यही वाक्यले उहाँको जीवनको दिशा तय गर्यो। सामान्य परिवेश, सीमित अवसर र गाउँको सरल जीवनबीच हुर्किंदै आएका…
नाइटिङ्गेल स्कुलको शैक्षिक यात्रा केवल एउटा संस्थाको विस्तारको कथा होइन, यो विश्वास, अनुशासन, गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकासप्रतिको दीर्घकालीन प्रतिबद्धताको कथा पनि हो। ५० विद्यार्थीबाट सुरु भएको यो संस्थामा आज ३००० भन्दा बढी विद्यार्थी…
आजको समयमा विद्यालय छनोट अभिभावकका लागि सबैभन्दा गम्भीर शैक्षिक निर्णयमध्ये एक बनेको छ। धेरै अभिभावकहरू आफ्ना छोराछोरीका लागि “राम्रो” विद्यालय खोज्न चाहनुहुन्छ, तर राम्रो विद्यालयको मापदण्ड के हो भन्ने प्रश्नमा अझै स्पष्टता कम देखिन्छ। धेरैजसो…