शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

काठमाडौँ — सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ। हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको उल्लेख गरिएको…

दीर्घकालीन शैक्षिक नेतृत्वको सम्मान — छेवाङ छेदर भोटिया ‘एक्सिलेन्स इन स्कुल लिडरसिप अवार्ड’बाट सम्मानित

दीर्घकालीन शैक्षिक नेतृत्वको सम्मान — छेवाङ छेदर भोटिया ‘एक्सिलेन्स इन स्कुल लिडरसिप अवार्ड’बाट सम्मानित

अरुण ज्योति विद्या मन्दिर सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य छेवाङ छेदर भोटिया ‘एक्सिलेन्स इन स्कुल लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, विद्यालय नेतृत्व तथा संस्थागत विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त…

उदयमान शैक्षिक संस्थाको पहिचान — हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित

उदयमान शैक्षिक संस्थाको पहिचान — हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित

मोरङस्थित हिमालय इंग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड’बाट सम्मानित भएको छ। विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थी विकास तथा सकारात्मक शैक्षिक वातावरण निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स…

मूल्यमा आधारित शिक्षामा योगदान — जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’बाट सम्मानित

मूल्यमा आधारित शिक्षामा योगदान — जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’बाट सम्मानित

इडेन गार्डेन स्कुलका संस्थापक प्राचार्य जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, विद्यालय नेतृत्व तथा मूल्यमा आधारित शिक्षाको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।…

बालमैत्री र समग्र शिक्षामा अग्रसर — नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित

बालमैत्री र समग्र शिक्षामा अग्रसर — नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित

भक्तपुरस्थित नवरत्न लाइफ स्कुल ‘स्कुल एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ। विद्यालयले बालमैत्री वातावरण, समग्र शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२…