Education Excellence Awards 2026 to Honour Outstanding Schools, Educators and Academic Leaders in Kathmandu

Education Excellence Awards 2026 to Honour Outstanding Schools, Educators and Academic Leaders in Kathmandu

Kathmandu: The Education Excellence Awards 2026 is set to take place in Kathmandu, bringing together some of Nepal’s most distinguished schools, educators, principals and education leaders on a single platform. The event aims to honour…

विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन : प्रिन्सिपल सुमन बस्नेतसँग विशेष संवाद

विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन : प्रिन्सिपल सुमन बस्नेतसँग विशेष संवाद

मध्यपुर-थिमि (भक्तपुर) । युनिक नेपाल एकेडेमीका प्रिन्सिपल तथा मध्यपुर प्याब्सनका अध्यक्ष सुमन बस्नेत शिक्षा क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय रहँदै आउनुभएको छ। विद्यालयको रूपान्तरण, आधुनिक शिक्षण प्रणाली, विद्यार्थी विकास र अभिभावकको भूमिकाबारे उहाँसँग गरिएको कुराकानीको…

‘एजुकेसन एक्सिलेन्स अवार्ड्स २०२६’ आयोजना हुँदै

‘एजुकेसन एक्सिलेन्स अवार्ड्स २०२६’ आयोजना हुँदै

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समर्पित रूपमा काम गर्दै आएका विद्यालय, प्रिन्सिपल, शिक्षक तथा शैक्षिक उद्यमीहरूको योगदानलाई कदर गर्ने उद्देश्यले ‘एजुकेसन एक्सिलेन्स अवार्ड्स २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार शिक्षा क्षेत्रमा नेतृत्व, नवप्रवर्तन, प्रभाव,…

कविता : हराएका सपना र सिंहदरबार

कविता : हराएका सपना र सिंहदरबार

कविता हराएका सपना र सिंहदरबार मान्छेका बिचारहरूजब बन्द हुन्छन् कालकोठरिमाथुनिन्छ हिरासतमामान्छेका फगत एउटा सपनाकक्रिन्छन् पेटहरूथन्किन्छ एउटा बिपनाअस्पतालको भिन्टिलेटरमाउर्लिन्छन आबेगहरू सडकहरूमार हरेक दश सालमाफेरि हुन्छ सात सालको पुनरावृति तर सात सालका सपनाहरूलेघरको चुलो नबलेपछिसतचालिस सालकाउही उरन्ठेउला…

सामान्य परिवारबाट शैक्षिक नेतृत्वसम्म : प्रा. तोया नारायण पौडेलको प्रेरणादायी जीवनयात्रा

सामान्य परिवारबाट शैक्षिक नेतृत्वसम्म : प्रा. तोया नारायण पौडेलको प्रेरणादायी जीवनयात्रा

स्याङ्जाको एक साधारण कृषक परिवारमा जन्मिएको एउटा बालकलाई उनका हजुरबुबाले सधैं सम्झाइरहन्थे— “जीवनमा अगाडि बढ्न पढाइ अनिवार्य छ।” यही वाक्यले उहाँको जीवनको दिशा तय गर्‍यो। सामान्य परिवेश, सीमित अवसर र गाउँको सरल जीवनबीच हुर्किंदै आएका…