काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योसले शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग…
काठमाडौँ — देशभर आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र २०८३ औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको हो। यसअघि वैशाख २ गतेदेखि सत्र सुरु…
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा निजी विद्यालयहरूको शुल्कसम्बन्धी विषयलाई लिएर फैलाइएका भ्रामक, अतिरञ्जित तथा निराधार सामग्रीप्रति सरोकारवाला संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा निजी विद्यालयहरू…
काठमाडौँ — सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ। हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको उल्लेख गरिएको…
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूमा निःशुल्क शिक्षा तथा छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले एक पत्र जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा शिक्षा…