ब्रिज इन्टरनेशनलको २१ औं शाखा पोखरामा विस्तार

ब्रिज इन्टरनेशनलको २१ औं शाखा पोखरामा विस्तार

पोखरा । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ। पोखराको न्युरोडमा सञ्चालनमा आएको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर क्रिकेटर सन्दीप लामिछानेले संयुक्त…

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिवका लागि दरखास्त आह्वान

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिवका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी पदहरूमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिव पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।…

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता नवीकरण

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता नवीकरण

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबीच पाँच वर्षका लागि सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित एक कार्यक्रमबीच शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले सन्दीपसँग थप पाँच वर्षका लागि…

शिक्षा मन्त्री पोखरेल र इयू सम्बद्ध कूटनीतिज्ञहरूबीच भेटवार्ता

शिक्षा मन्त्री पोखरेल र इयू सम्बद्ध कूटनीतिज्ञहरूबीच भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूत, डेपुटी हेड अफ मिसनलगायत कूटनीतिज्ञहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको भेटवार्तामा नेपालको शिक्षा क्षेत्र सुधार, शिक्षामा समावेशिता, पूर्वाधार विकास…

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता, शिक्षा साझेदारी विस्तारबारे छलफल

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता, शिक्षा साझेदारी विस्तारबारे छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै…