बनेपास्थित विद्यासागर सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य हिरा शर्मा नेपाल ‘इननोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका नेपालले नवप्रवर्तनशील शिक्षण पद्धति, विद्यालय विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पुर्याएको…
भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्राचार्य भुवनलाल श्रेष्ठ ‘डाइनामिक प्रिन्सिपल अवार्ड’ बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर…
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालय तथा कलेजहरूलाई बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन आग्रह गरेको छ। मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षा शाखाले यस सम्बन्धमा सूचना जारी गर्दै दिवसलाई औपचारिक रूपमा मनाउन अनुरोध…
काठमाडौँ — नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले शैक्षिक सत्र २०८३ सम्बन्धी निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। केन्द्रले जारी गरेको पत्रमा शैक्षिक सत्र…
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनतर्फ ऐतिहासिक प्रगति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने महत्त्वपूर्ण…