नर्वेले नेपालको विद्यालय शिक्षामा सहयोग निरन्तरता दिने

नर्वेले नेपालको विद्यालय शिक्षामा सहयोग निरन्तरता दिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योसले शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग…

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौँ — देशभर आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र २०८३ औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको हो। यसअघि वैशाख २ गतेदेखि सत्र सुरु…

विद्यालय केवल पढ्ने ठाउँ होइन—जीवन बनाउने ठाउँ हो : प्रदीप थापा

विद्यालय केवल पढ्ने ठाउँ होइन—जीवन बनाउने ठाउँ हो : प्रदीप थापा

हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा शिक्षा क्षेत्रलाई केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन निर्माणको माध्यमका रूपमा हेर्नुहुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट सम्मानित उहाँका अनुसार, विद्यालयले विद्यार्थीलाई ज्ञानसँगै संस्कार, अनुशासन र भविष्यका लागि आवश्यक सीप…

निजी विद्यालयको शुल्कबारे फैलिएको भ्रमप्रति सरोकारवालाको ध्यानाकर्षण

निजी विद्यालयको शुल्कबारे फैलिएको भ्रमप्रति सरोकारवालाको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा निजी विद्यालयहरूको शुल्कसम्बन्धी विषयलाई लिएर फैलाइएका भ्रामक, अतिरञ्जित तथा निराधार सामग्रीप्रति सरोकारवाला संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा निजी विद्यालयहरू…

शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

काठमाडौँ — सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ। हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको उल्लेख गरिएको…