अक्षरा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराई ‘वुमन एजुकेशन लिडर अवार्ड’बाट सम्मानित भएकी छिन्। शिक्षा क्षेत्रमा नेतृत्व, महिला सशक्तिकरण तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२…
प्रभावकारी विद्यालय नेतृत्वको कदर — रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर’बाट सम्मानित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुलकी प्राचार्य रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर अवार्ड’बाट सम्मानित भएकी छिन्। विद्यालय नेतृत्व, गुणस्तरीय शिक्षा र विद्यार्थी विकासमा पुर्याएको…
ग्लाडस्टोन एकेडेमीका संस्थापक तथा प्राचार्य विनोद कुमार कोइराला ‘भिजनरी स्कुल लिडर अवार्ड’ बाट सम्मानित भएका छन्। विद्यालय स्थापना, नेतृत्व तथा शैक्षिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन एक्सिलेन्स अवार्ड्स…
भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्राचार्य भुवनलाल श्रेष्ठ ‘डाइनामिक प्रिन्सिपल अवार्ड’ बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर…
काठमाडौं — शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका विद्यालय, शिक्षक तथा विभिन्न क्षेत्रमा प्रभाव पारिरहेका व्यक्तिहरूलाई सम्मान गर्दै एजुकेशन एक्सिलेन्स अवार्ड्स, द १% अवार्ड्स समारोह तथा ‘द १% टिन’ पुस्तक लोकार्पण कार्यक्रम काठमाडौंमा भव्य रूपमा…