शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

शिक्षा क्षेत्रमा सुधारका लागि सरकारको प्रतिबद्धता: विद्यालय शिक्षा निःशुल्क र अनिवार्य बनाइने

काठमाडौँ — सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ। हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको उल्लेख गरिएको…

निःशुल्क शिक्षा तथा छात्रवृत्ति कार्यान्वयनमा कडाइ गर्न मन्त्रालयको निर्देशन

निःशुल्क शिक्षा तथा छात्रवृत्ति कार्यान्वयनमा कडाइ गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूमा निःशुल्क शिक्षा तथा छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले एक पत्र जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा शिक्षा…

नवप्रवर्तनशील शिक्षणमा योगदान — हिरा शर्मा नेपाल ‘इन्नोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित

नवप्रवर्तनशील शिक्षणमा योगदान — हिरा शर्मा नेपाल ‘इन्नोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित

बनेपास्थित विद्यासागर सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य हिरा शर्मा नेपाल ‘इननोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका नेपालले नवप्रवर्तनशील शिक्षण पद्धति, विद्यालय विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पुर्‍याएको…

डाइनामिक प्रिन्सिपल अवार्डबाट भुवनलाल श्रेष्ठ सम्मानित

डाइनामिक प्रिन्सिपल अवार्डबाट भुवनलाल श्रेष्ठ सम्मानित

भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्राचार्य भुवनलाल श्रेष्ठ ‘डाइनामिक प्रिन्सिपल अवार्ड’ बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर…

बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शिक्षा मन्त्रालयको आग्रह

बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालय तथा कलेजहरूलाई बैशाख २ गते अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन आग्रह गरेको छ। मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षा शाखाले यस सम्बन्धमा सूचना जारी गर्दै दिवसलाई औपचारिक रूपमा मनाउन अनुरोध…