अब के सिक्ने होइन, कसरी सिक्ने? परिवर्तनशील संसारमा विद्यार्थीलाई सफल बनाउने आधार

अब के सिक्ने होइन, कसरी सिक्ने? परिवर्तनशील संसारमा विद्यार्थीलाई सफल बनाउने आधार

आजको परिवर्तनशील संसारमा विद्यार्थीलाई केवल जानकारी कण्ठ गराउनु पर्याप्त छैन। उनीहरूलाई सिक्न, सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र नयाँ परिस्थितिसँग अनुकूलन हुन सक्ने क्षमता विकास गराउनु आवश्यक छ। अहिले विद्यालय शिक्षा र सिकाइमा शिक्षकहरू माझ…

परीक्षाको नतिजाले मात्र विद्यालय उत्कृष्ट हुँदैन : मेदिनबहादुर लामिछाने

परीक्षाको नतिजाले मात्र विद्यालय उत्कृष्ट हुँदैन : मेदिनबहादुर लामिछाने

उत्कृष्ट विद्यालयको मापदण्ड केवल भवन, परीक्षा नतिजा वा प्रचार होइन। विद्यार्थीको समग्र विकास, चरित्र निर्माण, सुरक्षित सिकाइ वातावरण, समता, अभिभावक–समुदाय सहकार्य र जीवनसँग जोडिएको सिकाइ नै उत्कृष्ट विद्यालयका वास्तविक आधार हुन्। “उत्कृष्ट विद्यालय” ले केवल…

हाम्रो विद्यालय शिक्षाको मुख्य समस्या: गुणस्तर, सान्दर्भिकता र समता

हाम्रो विद्यालय शिक्षाको मुख्य समस्या: गुणस्तर, सान्दर्भिकता र समता

विद्यालयमा विद्यार्थीको पहुँच बढे पनि वास्तविक सिकाइ, जीवनसँग जोडिएको शिक्षा र समान अवसर अझै सुनिश्चित हुन सकेको छैन। नेपालको विद्यालय शिक्षा सुधारको केन्द्रमा अब गुणस्तर, सान्दर्भिकता र समता राख्नुपर्ने आवश्यकता छ। केही वर्ष पहिलेसम्म विद्यालय…

२१औँ शताब्दीमा सफल हुन ‘सफ्ट स्किल्स’ अपरिहार्य

२१औँ शताब्दीमा सफल हुन ‘सफ्ट स्किल्स’ अपरिहार्य

अहिलेको प्रविधिमैत्री युगमा केवल शैक्षिक ज्ञान पर्याप्त छैन। विद्यार्थीले ‘सफ्ट स्किल्स’ र २१औँ शताब्दीका जीवनोपयोगी सीपहरूमा विशेष ध्यान दिनु आवश्यक छ। अहिलेको टेक्नोलोजिकल युगमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने ‘हार्ड स्किल्स’ भनेका कुरा…

विद्यालय छनोट गर्दा अभिभावकले के हेर्नुपर्छ ?

विद्यालय छनोट गर्दा अभिभावकले के हेर्नुपर्छ ?

आजको समयमा विद्यालय छनोट अभिभावकका लागि सबैभन्दा गम्भीर शैक्षिक निर्णयमध्ये एक बनेको छ। धेरै अभिभावकहरू आफ्ना छोराछोरीका लागि “राम्रो” विद्यालय खोज्न चाहनुहुन्छ, तर राम्रो विद्यालयको मापदण्ड के हो भन्ने प्रश्नमा अझै स्पष्टता कम देखिन्छ। धेरैजसो…