काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनतर्फ ऐतिहासिक प्रगति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने महत्त्वपूर्ण…
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ । परीक्षाको पहिलो…
काठमाडौँ । सरकारले विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरू तत्काल रोक्न सम्बन्धित…
काठमाडौं। सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने घोषणा गरेको छ। सार्वजनिक गरिएको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो व्यवस्था अघि सारेको हो। सरकारका…
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने निर्णय गरेको छ। शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १ सय कार्यसूचीमा शैक्षिक क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्ने…